सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: usha khadgi

चलचित्र ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउदो जेठको ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका सबै कलाकारहरूलाई स्थान दिइएको छ । चलचित्र ‘नरसिंहाः अवतार’ सार्वजनिक गरेको पोस्टरमा नायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल,

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com