सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगीता घोषणा गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले यो गीतको कभर सङ गाउनुपर्ने