सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको छ। चलचित्र भोली शुक्रबार (असार २७) बाट देशभर प्रदर्शनमा आउँदैछ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रका