सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्माता तथा अभिनेता बिनोद मानन्धरकी आमा तथा अभिनेत्री करिष्मा मानन्धरकी सासुको निधन भएको छ। विनोदकि माता जानुका देबीको ९१ बर्षको उमेरमा बेलायतमा देहान्त भएको थियो। उनको पार्थिव शरीरलाई शुक्रबार पशुपति स्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। जानकीदेबी लामो समय देखि छोरी र नातिनीसँग बेलायतमै बस्दै आएकी थिईन। जनाकिदेबीको बिनोदसँगै ३ छोरीहरु पनि छन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com