सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला एम ए थर्ड क्लास’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पहिलो सुटिंग सेड्युल सकेर दोश्रो सेड्युलको  तयारीमा रहेको बेला निर्माण टिमले प्रचार सहित उक्त पोस्टर सार्वजनी गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता  दयाहाङ राईलाई फिल्मकै क्यारेक्टर लुकमा गम्भीर मुद्रामा देख्न सकिन्छ।

नयाँ बर्षमा प्रदर्शनको तयारी गरिएको फिल्मलाई ब्लकबस्टर निर्देशक रामबाबु गुरुङले निदेशन गरिरहेका छन। फिल्ममा दया र आँचलक अलावा विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com