सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  आइतवार दिनभरी परेको झरीले पनि माइती नेपालमा तिजको रमझमलाइ केहि असर गरेन |  सी एन एन हिरो अनुराधा कोइराला र माइति नेपालको निम्तो मानेर उप सभामुख इन्दिरा राना मगर, सभासद शशि श्रेष्ठ , अधिकारकर्मीहरु बन्दना राना, सलोनी प्रधान,बबिता बस्नेत, नितु पण्डित , निर्देशक सम्झा उप्रेती रौनियार , कलाकारहरु स्वस्तिमा खड्का, मल्लिका महत, गायिका प्राश्ना शाक्य, संजिता सिंह,बानीका प्रधान आदिले सक्रिय रुपमा विभिन्न रोचक खेलहरु टग अफ वार , म्युजिकल चेयरमा रमाइलो गरेर सहभागी भएका थिए ।

उक्त अवसरको केहि तस्विरहरु ।

तस्विरहरु : बिकास रौनियार / माइती नेपाल फेसबुक

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com