सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्मा भर्खरै मात्र सिटी एक्सप्रेसको ब्रान्ड एम्बास्डरको रुपमा नियुक्ति भएकी छन।  सोहि क्रममा उनले सिटी एक्सप्रेसको एड शूट गरेकी छन।  उक्त शुटमा उनि बृद्धा महिलाको रुपमा देखिएकी छन।  उनको यो अवतारलाई रंगखबर टिमले क्यामेरामा कैद गरेको छ।

हेर्नुस उनका तस्बिरहरु : 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com