सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


सकियो ‘ज्वाइँ साब’को छायांकन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: एक महिनासम्म चित्लाङ र चितवनमा छायांकन गरेपछि फिल्म ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । फिल्मका निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि फिल्मको छायांकन सकिएको हो । कलाकार र प्राविधिकहरुको साथका कारण तोकिएकै समयमा फिल्मको छायांकन सकिएको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com