सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘अगस्त्य’को अफिसियल ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यहि  फागुन १८ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘अगस्त्य’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरूप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।  यस अघि पोस्टर र टिजर सार्वजनिक भएसँगै आम दर्शक माझ प्रतिक्षित बनेको फिल्मको ट्रेलर सार्वजनिक

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com