सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


 ‘काँडेतार’को ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यहि फागुन २५ गतेबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ। ‘जनयुद्ध दिवस’को अवसर पारेर निर्माता तथा निर्देशक नवल खड्काले फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्। नवल खड्काको मुख्य भूमिका राजेको फिल्मले सीमा अतिक्रमणको मुद्दा उठाएको छ । अंग्रेजी टाइटल ‘बार्ब्ड वायर’

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com