सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘लाइफ ड्यामेज’को शुभमुहुर्त

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने नेपाली चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ। केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो चलचित्रलाई निर्देशन गर्दैछन्। निमेष आफैले अभिनेत्री सुरक्षा पन्तसँग यस चलचित्रमा स्क्रिन शेयर गर्दैछन्। शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com