सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘आउटलः दफा २१९’ टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको लागि विशेष बन्ने देखिएको छ । यो फिल्मको सार्वजनिक टिजरमा सुशिललको एङ्ग्री एक्सन अवतारले यस्तै संकेत गरेको हो । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com