सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘एक्टर’मा आना शर्मा फाइनल

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नायिका आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा फाइनल भएकी छन् । निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी संझौता भएको हो । आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com