सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘द अनब्रेकेबल: अगस्त्य’मा प्रमोद अग्रहरी, रविन्द्र झा र बिजय बरालको प्रवेश

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘द अनब्रेकेबल: अगस्त्य’मा अभिनेता प्रमोद अग्रहरी, रविन्द्र झा र बिजय बरालको इन्ट्री भएको छ। सोमबार निर्माण टिम र कलाकार बीच सम्झौता भएको हो। सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्ममा यस अघि सौगात मल्ल, नाजिर हुसेन र मलिका महत फाईनल भई सकेका छन।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com