सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दक्षिण भारतीय फिल्म ‘धुमम्’को नेपाल रिलिज कर्न्फम भएको छ । फिल्मको नेपाल प्रदर्शन अधिकार सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले किनेको हो । फहाद फासिलको मुख्य भुमिका रहेको फिल्म आगामी शुक्रबारबाट नेपाली हलमा रिलिज हुनेछ । भारतमा गत जुन २३ मा मल्यालम र