सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


निश्चलले गरे ‘डेनी डेन्जरस’को घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ब्ल्याकहर्स पिक्चर्सको ब्यानरमा बन्न लागेको साथै अभिनेता तथा निर्देशक निश्चल बस्नेतको निर्देशनमा नयाँ चलचित्र ‘डेनी डेन्जरस’ को घोषणा भएको छ। बुधबार एक थिम पोस्टर सामाजिक संजालमा सार्वजनिक गर्दै निर्देशक निश्चल बस्नेतले चलचित्रको घोषणा गरेका छन् । पोस्टर हेर्दा एक्सन जनरामा बनिने चलचित्र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com