सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बुधबार बेलुकी सितापाइलामा रहेको सिके सिनेमाज्मा आयोजित फिल्म ‘नाङ्गो गाउँ’को प्रिमियरमा पुगेका फिल्मीकर्मी र मिडियाकर्मीले यसको बिषयवस्तुको तारिफ गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको प्रिमियरमा निर्देशक नरेश पौडेल, दीपाश्री निरौला, कलाकार जितु नेपाल, नायक कुन्साङ बोमजम लगायत