सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘ऐंचो पैंचो’ दोश्रो सातामा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कृषा चौलागाईंले निर्देशन गरेको फिल्म ‘ऐंचो पैंचो’ले प्रदर्शनको पहिलो साता पार गरेको छ।  भदौ  १४ गतेबाट देशभर प्रदर्शन भएको फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको थियो। राजनीतिक कथालाई उठाएर बनाईएको फिल्मले प्रदर्शनपछि वर्ड अफ माउथले गर्दा दर्शकहरुबाट भने माया पाईरहेको छ। फिल्म अभिनेता सुशील

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com