सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘ऐंचो पैंचो’ हेर्न नेताहरूलाई स्वस्तिमाको आग्रह

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कृषा चौलागाई निर्देशित फिल्म ‘ऐंचो पैंचो’ टिम सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । फिल्मको प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै निर्माण पक्षले प्रचारलाई तिव्रता दिएको छ । टिकटकदेखि मिडिया अन्तर्वार्तासम्ममा यसका कलाकार र निर्देशकलाई भ्याइनभ्याइ छ । कलाकार स्वस्तिमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com