सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘बाघचाल’ टिमले गर्यो मुख्य अभिनेत्रीको अडिसन आव्हान

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि समय अघि औपचारिक घोषणा गरिएको फिल्म ‘बाघचाल’का निर्माण टिमले अडिसन सुरु गरेको छ।  हाललाई मुख्य अभिनेत्रीका लागि खुला गरिएको अडिसनमा देश तथा विदेशमा रहेका युवतीहरुले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो [email protected] तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउन सक्नेछन। सम्राट

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com