सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘पुजार सार्की’ले काँग्रेस, एमाले वा माओवादीले भन्दा महान् क्रान्ति गरेको छ: हिसिला यमी

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘पुजार सार्की’ हेरेपछि पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले नेपालका राजनीतिक दलहरूले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ‘पुजार सार्की’ले गरेको बताएकी छन्। बुधवार काठमाडौंको गोङ्गबुस्थित बिएसआर फिल्म हलमा फिल्म हेरेकी हुन्। उनले यो फिल्म हेर्न आफ्नो पार्टीका अध्यक्ष

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com