सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कार्तिक २१ गते भोली शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ निर्माण टिमले चलचित्रको साउण्ड लेवलका बारेमा हल सञ्चालकलाई जानरी दिएको छ । बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै हल सञ्चालकलाई चलचित्रको व्यावसायिक प्रदर्शन सुरु गर्नु पूर्व एक