सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चलचित्र ‘लालिमा’ को पहिलो पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –चलचित्र ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । यस चलचित्रमा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छन् । नायिका उषा रजक, नायकहरु शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com