सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


दया र मिरुनाको चलचित्र ‘जारी २’ को ट्रेलरले पायो १० लाख भ्युज,दर्शकको उत्कृष्ट प्रतिक्रियासहित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यसवर्षकै बहुप्रतिक्षित चलचित्र ‘जारी २’ को ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गर्न सफल भएको छ । यो चलचित्रको ट्रेलरले युट्युवमा सार्वजनिक भएको २ दिनमा १० लाख बढि भ्युज पाएको हो । यो ट्रेलरले राम्रो भ्युजसँगै प्रतिक्रिया पनि निकै राम्रो पाइरहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com