सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्यालीमा चलचित्रको टिमको सक्रिय सहभागिता रहेको थियो । आदिवासी जनजातिको पहिचान, संस्कृति