सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘परिवर्तन’ को प्रचारप्रसारमा झापा पुग्यो निर्माण टिम,माइमेलादेखि कलेजमा पुग्दै कलाकार

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  यही माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिवर्तन’को टिम प्रचारप्रसारमा व्यापक बनाउन थालेको छ। निर्माण टिमले कलकार सहितलाई लिएर यतिबेला पुर्वको झापामा फिल्मको प्रचारलाई व्यापक बनाउन थालेको छ। हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर झापाको कन्काई माई नदिमा लाग्ने मेलामा समेत प्रचारप्रसार

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com