सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिवर्तन’को टिम प्रचारप्रसारमा व्यापक बनाउन थालेको छ। निर्माण टिमले कलकार सहितलाई लिएर यतिबेला पुर्वको झापामा फिल्मको प्रचारलाई व्यापक बनाउन थालेको छ। हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर झापाको कन्काई माई नदिमा लाग्ने मेलामा समेत प्रचारप्रसार