सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


महिला उद्यमशीलताको सम्मान गर्दै म उद्यमी सीजन ४ ‘वुमन इन्टरप्रेनरशिप अवार्ड २०८३’ सम्पन्न

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नारी टिभीको आयोजनामा तथा जीकेएमसी (GKMC) को व्यवस्थापनमा निकिता पौडेल लामिछानेद्वारा म उद्यमी सिजन ४ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो भने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, उद्यमी, सामाजिक अभियन्ता

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com