सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘गोबर गणेश’ को ट्रेलर र गीतमा मिलयन भ्युज, दर्शक भन्छन्- मन जित्यो

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को चर्चा यतिबेला चुलिएको छ । सार्वजनिक भएको केही समयमै चलचित्रको ट्रेलर र यसमा समावेश गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा मिलयन भ्युज पार

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com