सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘रत्यौली’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र फागुनको २१ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुने निर्माणपक्षले जनाएको छ । सुरज आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । चलचित्रमा नायक विजय बराल