सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘बेली चमेली’ गीत सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको मुख्य स्वर, बिनोद ढकालको र्याप तथा निशाद चन्द्राको संगीत संयोजन रहेको छ। गीतको मिक्स–मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् । भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत