सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक, कलाकार देशव्यापी देउसी–भैलो कार्यक्रममा सहभागी हुने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरेको छ। गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वर प्रशान्त सिवाकोटी र झुमा लिम्बुले दिएका छन्। मधुर लय र भावनाले भरिएको गीतले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com