सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘होस्टेल ३’ को पोस्टर सार्वजनिक संगै नयाँ प्रदर्शन मिति तय

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरसँगै आगामी फागुन २३ गतेको लागि चलचित्रको नयाँ रिलिज मिति समेत सार्वजनिक गरिएको छ । यो मितिमा नेपाल सहित अन्य विभिन्न देशहरूमा प्रदर्शनमा आउने निर्देशक सशान

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com