सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बलिउड चलचित्र ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ । चलचित्र यही आगामी जुलाई ३ अर्थात् असार १९ गते देखि नेपालमा प्रदर्शन हुन लागेको हो । सिनेमाका कलाकारले प्रचारप्रसारको क्रममा नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् ।