सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नारी टिभीको आयोजनामा तथा जीकेएमसी (GKMC) को व्यवस्थापनमा निकिता पौडेल लामिछानेद्वारा म उद्यमी सिजन ४ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो भने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, उद्यमी, सामाजिक अभियन्ता