सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


बगानको प्रिमियर सम्पन्न, करिष्मा र प्रमिलाको तारिफ

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बगान’को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । बुधवार साँझ बानेश्वरस्थित वन सिनेमाजमा भएको प्रिमियरमा पत्रकारहरूसँगै कलाकर्मी, शुभचिन्तक र राजनीतिज्ञहरूको बाक्लो उपस्थिती रहेको थियो । चलचित्र हेर्न उपसभामुख इन्दिरा राना, निर्देशकहरु लक्ष्मीनाथ शर्मा, नरेश पौडेल, ज्ञानेन्द्र

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com