सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘मेरी चन्द्रमा’मा किरण र अन्जनाको रोमान्स

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक उजन शाक्यको स्वर र संगीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ । प्रकृति फिल्मस्को प्रस्तुती रहेको गीतमा जेनिस कार्की र डेबिन चौधरी निर्माता छन् । गीतको भिडियोमा किरण श्रेष्ठ, अञ्जना बराइली र कुन्दन थारु छन् । किरणकै कन्सेप्ट,

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com