सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’गोर्खा वारियर’,’बबी’,जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र लभस्टोरी जनरामा बन्नेछ। राजीव थापाको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com