सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


दलित आयोगद्वारा चलचित्र ‘पुजार सार्की’ हेर्न आह्वान, नेताहरू भन्छन्, ‘चलचित्रले झस्कायो’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’का निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो चलचित्र हेर्न आयोगले सबैलाई आह्वान गर्ने बताएको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता-प्रेमीहरुले हेरेर शिक्षा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com