सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘जुलेवी’को फस्ट लुक सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘मञ्जरी’ फेम्ड निर्देशक गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको चलचित्र ‘जुलेबी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । रिलिज पोस्टरले नारीका इक्षा, चाहाना र सपनाको कथाबारे चलचित्र निर्माण रहेको बुझाउछ। नारिप्राधान चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा चार बलिया नारिको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com