रंगखबर, काठमाडौँ: फागुन १७ गतेलाई रिलिज डेट फिक्स गरेको फिल्म ‘छक्का पन्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरिएको छ। लोक फ्लेवर समेटीएको उक्त गीतलाई डेभिड शंखर र सहिमा श्रेष्ठले आवाज दिएका छन भने स्वस्तिमा खड्का, राज आचार्य, दिपकराज गिरि, दिपाश्री निरौला, बुद्धि तामाङ