सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

गायक संजय किशोर श्रेष्ठको ‘तिमी जस्तै’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘धेरै भो’,‘रुमाल लुकाई लुकाई खेल्दा’,‘हुदैन कसैको मुटू ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित भएका पृथक स्वरका धनि चर्चित गायक संजय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन् । आज काठमाडौँ जमलस्थित विश्वज्योति चलचित्र भवनमा पत्रकार सम्मेलनको आयोजना

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com