सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को दोस्रो फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन् । फस्टलुकमा पललाई केही गम्भीर भावमा देख्न सकिन्छ । नायिका पुजालाई भने रिसाएको देख्न सकिन्छ । उनले