सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पुजार सार्की’ले गर्यो हङकङमा रेकर्ड ब्रेक व्यापार

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका लेखक विकास सुवेदीले व्यापारमा नयाँ रेकर्ड राखेको बताए। उनले भने, “हङकङमा ‘पुजार सार्की’ले व्यापारमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com