सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दुई कदम’को शिर्ष गीत यस्तो बन्यो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को टाइटल गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com