सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

मण्डलामा ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: थापागाउँस्थित मण्डलानाटकघरमा असोज १६ गतेबाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने भएको छ। नाटकलाई कलाकार तथा कोरियोग्राफर जेडी तमूले निर्देशन गरेका छन्। जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय छन्। मानसिक स्वास्थ्यको विषयमाथि कथामा तयार पारिएको नाटकमा अभिनय र नृत्यको संयोजन छ। ‘यो

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com