सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दिपक दिपाको नयाँ हल ‘आइ. एन. आइ. सिनेमाज’ सुचारु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रवार बिहान राजधानीको नया बानेश्वरमा नयाँ फिल्म हल  ‘आइ. एन. आइ. सिनेमाज’ को भव्य शुरुवात गरिएको छ। बरिष्ठ चलचित्रकर्मी हरि वंश आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष्य चण्डी प्रसाद ढकालद्वारा उद्घाटन गरिएको उक्त  सिनेमा हल चर्चित कलाकार, निर्माता दिपाश्री निरौला , दिपक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com