सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

एक्सन फिल्म ‘दान्भी’मा पूजा र कुन्साङको जोडी

काठमाडौँ: अभिनेत्री पूजा शर्मा नयाँ फिल्ममा अनुबन्धित भएकी छन। उनि चाडैनै छायांकनमा जाने फिल्म ‘दान्भी’मा देखिन लागेकी हुन्। पूजासंगै फिल्ममा मोडल कुन्साङ बम्जनपनि देखिदै छन। कुन्साङको यो डेब्यु फिल्म हुनेछ। हुनत कुन्साङले यस अघि नायिका एलिजा गौतमसँग डेब्यु गर्न लागेका थिए, तर अहिले सो फिल्म नबन्ने

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com