सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

यस्तो बन्यो ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आउँदो दशैँलाई प्रदर्शन मिति तय गरेको फिल्म  ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक गरिएको छ। अभिनेता बिपिन कार्कीको जन्मदिनको अवसरमा निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो। टिजरमा फिल्मका मुख्य पात्र भष्मे डनलाई देख्न सकिन्छ। टुकी आर्ट्सको ब्यानर तथा खगेन्द्र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com