सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘तेल भिसा’ टिमले कलाकार टुङ्गो लगायो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  शंकर घिमिरेको लेखन तथा निर्देशन रहने फिल्म ‘तेल भिसा’को आर्टिस्ट लाईन अप पुरा भएसँगै रिलिज डेटपनि तय भएको छ। फिल्ममा  विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहनेछ। फिल्म नेपालसहित डायस्पोरामा अर्को बर्षको भदौ २८ गते देखि एकसाथ रिलिज

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com